७ बैशाख २०८१, शुक्रबार

Tag: साफ च्याम्पियनशिप फुटबल

तेह्रौँ संस्करणको साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने

काठमाडौँ । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एशियाली