७ बैशाख २०८१, शुक्रबार

Tag: सापकोटाको निधन

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गरेका छन् । यही कात्तिक २३ गते निधन भएका उनको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गौँडाकोटस्थित सापकोटा निवास पुगेका हुन् । नेपाली कांग्रेसको