१२ बैशाख २०८१, बुधबार

Tag: सानिमा मिडिल तमोर

सानिमा मिडिल तमोरको आइपिओ आजदेखि खुला

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय