७ बैशाख २०८१, शुक्रबार

Tag: साधारण शेयर

रसुवागढी हाइड्रोपावरको आइपिओ स्थानीय बासिन्दाका लागि खुला

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२