१३ बैशाख २०८१, बिहिबार

Tag: साथी

कविता – हो साथी म फेरिएछु

फोहोरी जापान काण्ड खोजी-खोजी हेर्थे रामायणको सुन्दर काण्ड हेर्ने भएछु । हँसिया हथौड़ा नओढे निन्द्रा आउँदैन थियो राष्ट्रिय झण्डा ओढ्ने भएछु । हो साथी म फेरिएछु । मन्दिरभित्र भगवान खोज्थें दिन दु:खीमा खोज्न थालेछु । भिन्दै लक्ष्य भिन्दै उद्धेश्य बर्गिय