१३ बैशाख २०८१, बिहिबार

Tag: सातौँ राष्ट्रिय योग दिवस

सातौँ राष्ट्रिय योग दिवस आज मनाइँदै

काठमाडौँ । सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हिजो यहाँ पत्रकारसम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको बताएको छ । विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु