७ बैशाख २०८१, शुक्रबार

Tag: साढे २ करोड भ्रष्टाचार

फेरि अर्का सुब्बा सावले साढे २ करोड भ्रष्टाचार गरेकोले परे अख्तियारको फन्दामा

काठमाडौं । नायव सुब्बा तहका कर्मचारीले करोडौं रकम कमाएको आरोपमा धमाधम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्न थालेका छन् । यसैक्रममा अख्तियारले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । झाले २ करोड ४४