८ बैशाख २०८१, शनिबार

Tag: साढे २२ किलो

पर्साको वीरगञ्जबाट प्रहरीद्वारा साढे २२ किलो अवैध सुन बरामद

वीरगञ्ज, कात्तिक १ । पर्सा जिल्लाको वीरगञ्जमा प्रहरीले साढे २२ किलो अवैध सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले छापा मार्दा सो सुन बरामद गरेको हो । पन्तका