७ बैशाख २०८१, शुक्रबार

Tag: साढे १२ लाख रोजगारी

कांग्रेसको संकल्पपत्र : आफ्नै नेतृत्वमा सरकार र ५ वर्षभित्र साढे १२ लाख रोजगारी

काठमाडौँ । समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने