१२ बैशाख २०८१, बुधबार

Tag: साझा मोर्चा बनाउने समझदारी

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेट, साझा मोर्चा बनाउने समझदारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । सो क्रममा माओवादी धाराका सबै शक्तिहरू एक