७ बैशाख २०८१, शुक्रबार

Tag: साझा कार्यक्रम

साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बिहान तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ । सत्तारुढ गठबन्धनको कार्यक्रमलाई अन्तिमरूप दिन बिहीबार पुन : बैठक बस्नेगरी सकिएको