६ बैशाख २०८१, बिहिबार

Tag: साकेला उधौली

साकेला उँधौली : भूमिको पूजा गर्दै साकेला नाचियो

खोटाङ । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन् । पन्ध्र दिनसम्म मनाइने उँधौली