११ बैशाख २०८१, मंगलबार

Tag: साकेलामा गायन

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले उक्त प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियान अन्तर्गत मङ्गलबार साकेलामा