१३ बैशाख २०८१, बिहिबार

Tag: साउने सङ्क्रान्ति

किराँती समुदायले आज बिहानैदेखि सिसेक्पा तङ्नाम पर्व मनाउदै

फुङ्लिङ । किराँती समुदायले आज बिहानैदेखि सिसेक्पा तङ्नाम पर्व मनाउन थालेको छ । किराँतीहरूले साउने सङ्क्रान्तिलाई (सिसेक्पा तङ्नाम) भनेर मान्ने गर्दछ । सो समुदायमा आफ्नो इष्टदेवको सम्मानमा आज नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । ताप्लेजुङ,