१३ बैशाख २०८१, बिहिबार

Tag: साउने संक्रान्ति

आज साउने संक्रान्ति पर्व, लुतो फाल्ने दिन

काठमाडौँ । आज देशभर लुतो फालेर साउने संक्रान्ति पर्व मनाइँदै छ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्वमा देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँन्छ । सूर्यले मिथुन राशिको भोग पूरा