८ बैशाख २०८१, शनिबार

Tag: साइपालका च्याङ्ग्रा

साइपालका च्याङ्ग्रा पोखरामा : ‘पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन’

महेन्द्रनगर-चैनपुर । आइतबार राति बझाङको साइपालबाट भेटा÷च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही