१२ बैशाख २०८१, बुधबार

Tag: साइत

विसं २०७७ को विजया दशमी लगायत दशैँका विभिन्न साइत सार्वजनिक

काठमाडौँ, १५ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन