१३ बैशाख २०८१, बिहिबार

Tag: साइड इफेक्ट

गठबन्धन परिवर्तनको ‘साइड इफेक्ट’ : शेयर बजारमा सर्किट, कारोबार रोकियो

काठमाडौँ । राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९