८ बैशाख २०८१, शनिबार

Tag: साइकल चलाउने

चितवनमा स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै

चितवन । कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु बढ्दै गएका हुन् । त्यसो त चितवनमा