११ बैशाख २०८१, मंगलबार

Tag: सांसद सिलवाल

नेपाल प्रहरीलाई हतियार खरिद गर्ने निर्णय तत्काल फिर्ता होस् : एमाले सांसद सिलवाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद नवराज सिलवालले नेपाल प्रहरीलाई हतियार खरिद गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शुरुमै सभामुखसँग समय मागेर बोल्दै सांसद सिलवालले जेठ १४ गते राती अर्थ