१३ बैशाख २०८१, बिहिबार

Tag: सांसद पदबाट राजीनामा

राप्रपा अध्यक्ष लिङदेनले एक्कासी दिए सांसद पदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङदेनले राजीनामा दिएको घोषणा गरेका हुन् । संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म हुने गरी