८ बैशाख २०८१, शनिबार

Tag: सांसद किनबेच

प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाका सांसद शाहीलाई अपहरण गरेको बाबुरामको खुलासा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद किनबेच र अपहरणमा भूमिका खेलेको आरोप लगाएका छन् । उनले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भई अस्पताल भर्ना भएको घटनातर्फ इंकित गर्दै सांसद