७ बैशाख २०८१, शुक्रबार

Tag: सांसद् पद

माओवादी छोडेर एमालेमा प्रवेश गरी मन्त्री बनेका आङ्बुहाङको सांसद् पद खोसियो

काठमाडौँ । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरी प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद माओवादी केन्द्रले खोसेको छ । नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेताको पद छाडेर एमाले प्रदेश