१३ बैशाख २०८१, बिहिबार

Tag: सांसदहरुले बोल्नेक्रम

राष्ट्रियसभाको बैठक बस्दै, नागरिकता विधेयकमाथि सांसदहरुले बोल्नेक्रम जारी

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक आज अपराह्न २.५९ बजे बस्ने भएको हो । राष्ट्रियसभाको हिजोको दोस्रो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाइएको ‘नेपाल नागरिकता (पहिलो