६ बैशाख २०८१, बिहिबार

Tag: सांसदहरुको समर्थन

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ जना सांसदहरुको समर्थन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल र तीन स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन प्राप्त भएको छ । प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका प्रचण्डलाई एमाले,