७ बैशाख २०८१, शुक्रबार

Tag: सांसदहरुको माग

अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न सांसदहरुको माग

काठमाडौँ । नेकपा (एमाले)ले तत्कालीन नेकपा (माओवादी) का अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी मुलुकको आर्थिक अवस्था नाजुक रहेको