१२ बैशाख २०८१, बुधबार

Tag: सांसदहरुको भेला सुरु

ओलीलाई अर्को ठुलो झड्का : सिंहदरबारमा नेपाल समूहका सांसदहरुको भेला सुरु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । सिंहदरबारमा नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । बिहीबार राष्ट्रपति