८ बैशाख २०८१, शनिबार

Tag: सांसदलाई पदमुक्त

जसपाको लुम्बिनीका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाकाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आज सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका ४ जना सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभा सचिवालयको