८ बैशाख २०८१, शनिबार

Tag: सांसदरुले लिए शपथ

ज्येष्ठ सदस्य राणाबाट नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय