८ बैशाख २०८१, शनिबार

Tag: सांसदको माग

सुन तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन सांसदको माग

काठमाडौँ । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उनीहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण