६ बैशाख २०८१, बिहिबार

Tag: सांसदको प्रश्न

सांसदको प्रश्न- विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कस्का लागि ?

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गरेका छन् । विधेयक तर्जुमामा