७ बैशाख २०८१, शुक्रबार

Tag: साँघुरा सडक

पालिका मुकाममै साँघुरा सडक

बलेवा । सदरमुकाम बागलुङ बजारदेखि काठेखोला गाउँपालिकाको बिहुँ घोडाबाँधेसम्मको सडक ट्र्याक खुलेको २४ वर्षसम्म पनि चाक्लो बनाइएको छैन । बागलुङ नगरपालिका–३ को खहरेमा साँघुरो रहेको सडक चाक्लो बनाउन थालेको झण्डै एक वर्ष भयो तर काम झनभन्दा झन् सुस्त छ ।