८ बैशाख २०८१, शनिबार

Tag: सहरी विकासमन्त्री

परिणाम देखिने गरी काम गर्न सहरी विकासमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयसम्बद्ध आयोजनामा रहेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएका हुन् । सहरी विकास मन्त्रालय, सहरी विकास तथा