६ बैशाख २०८१, बिहिबार

Tag: सहयोगबारे वार्ता

युक्रेनका राष्ट्रपति र नेटोका महासचिवबीच युक्रेनको सहयोगबारे वार्ता

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नेटोका महासचिवबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नेटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ । मङ्गलबार उहाँहरुका बीचमा फोनवार्ता भएको थियो । वार्ताका