८ बैशाख २०८१, शनिबार

Tag: सहयोगको लागि अपिल

काँग्रेस सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई सहयोगको लागि अपिल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड-१९ को संक्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गर्नुभएको छ । साथै उनले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन