७ बैशाख २०८१, शुक्रबार

Tag: सहमति जुटाउन

उपराष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ । १० दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि १० दलीय गठबन्धनको बैठक बस्न लागेको हो । हिजो साँझ बसेको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएपछि उपराष्ट्रपति पदको लागि साझा उम्मेदवारमा