१३ बैशाख २०८१, बिहिबार

Tag: सहमतिको बाटो

बडादशैँले आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न प्रेरित गर्ने उपराष्ट्रपतिको अपेक्षा

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादशैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् । नेपालीहरुको महान् चाड बडादशैँ-२०७८ का अवसरमा देशविदेशमा रहेका हिन्दू धर्मावलम्बी