१३ बैशाख २०८१, बिहिबार

Tag: सहमतिको खाका

सहमतिको खाका बनेको प्रचारमा तामाङद्वारा आपत्ति

काठमाडौं । नेकपा एमालेमा नेतृत्व सहमतिको आधारमा चयन गर्ने प्रचार भएपछि कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् । स्रोतका अनुसार सचिव तामाङले अहिलेसम्म त्यस्तो कुनै खाका नबनेको दावी गरेका छन्। उनले आफूलाई उद्धृत गरी सहमति भएको भनेर गरिएको प्रचारप्रति