७ बैशाख २०८१, शुक्रबार

Tag: सहभागी हुने

देउवा र ठाकुरबीच सहमति : लोसपा सरकारमा सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरबीच आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सहमति बालुवाटार विशेष स्रोतले बताएको छ । प्रधानमन्त्री निवास