६ बैशाख २०८१, बिहिबार

Tag: सहनाज रहमान

प्रतिनिधिसभा बैठक बस्दै, शहनाजको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । संसद् सचिवालयले दिएको जानकारीअनुसार आजको प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत