७ बैशाख २०८१, शुक्रबार

Tag: सहकारी

सहकारीमा सकारात्मक प्रवृत्ति प्रवद्र्धन गरौँ : सचिव रेग्मी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवद्र्धन गर्नु जरुरी भएको बताएका छन् । धनगढीस्थित नवजीवन सहकारी संस्थाका पदाधिकारीसँगको अन्तर्क्रियामा उनले सहकारीको समन्यायिक विकासमार्फत