६ बैशाख २०८१, बिहिबार

Tag: ससुराली

‘हेलिकोप्टर काण्ड’मा मुख्यमन्त्री राईकी पत्नी जाङ्मु इन शेर्पाले दिइन् यस्तो कडा प्रतिक्रिया

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पत्नी जाङ्मु इन शेर्पासँग हेलिकप्टरमार्फत ससुराली घर जादा आलोचनाको पात्र बनेका छन्। मुख्यमन्त्री राईले हेलिकप्टरमार्फत श्रीमति र परिवारलाई ससुराली लगेका थिए । सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोप लगाएपछि मुख्यमन्त्री