११ बैशाख २०८१, मंगलबार

Tag: सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को हिजोको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई हिजै गृहसचिव टेकनारायण पाण्डेले दज्र्यानी चिह्नबाट समेत सुशोभन गरे । गृहमन्त्रालयमा भएको समारोहमा गृह