१२ बैशाख २०८१, बुधबार

Tag: सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ

सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ऐनको कार्यादेशअनुसार पृथकतावादी एवं आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी रहेकाले सङ्गठनलाई त्यसका लागि तयार पार्नुपर्ने बताएका छन् । काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा आज आयोजित २२औँ सशस्त्र प्रहरी दिवसका