७ बैशाख २०८१, शुक्रबार

Tag: सशस्त्र द्वन्द्व

सशस्त्र द्वन्द्वदेखि संघीय गणतन्त्रसम्म : केही अवलोकन

काठमाडौं । नेपालको विगत तीन दशकमा उठेका राजनीतिक सवालहरु सशस्त्र द्वन्द्व, शान्ति प्रकृया, अन्तरिम संविधान, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माणलगायत सामाजिक र राजनीतिक क्षेत्रमा देखिएको परिवर्तनको अवलोकन र दृष्टिकोणलाई यस आलेखमा उल्लेख गरिएको छ । सशस्त्र द्वन्द्व पूर्वी युरोपलगायत