७ बैशाख २०८१, शुक्रबार

Tag: सशक्तिकरणका पक्ष

महिला समानता र सशक्तिकरणका पक्षमा सफलता मिल्ने मन्त्री चौधरीको अपेक्षा

काठमाडौं । २१ औं शताब्दीमा पनि नेपालमा महिलाका सवालमा विभिन्न विभेदहरु रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । नेपाल सरकार, संयुक्त राष्ट्र संघ तथा युरोपेली संघले संयुक्त रुपमा सुरु गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ अभियानको