१३ बैशाख २०८१, बिहिबार

Tag: सवै पार्टी

कैलालीमा सवै पार्टीका उम्मेदवारका एजेण्डा उस्ताउस्तै

भजनी । यतिबेला स्थानीय तहमा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवार जनताको घरदैलोमा व्यस्त छन् । चुनाव जित्नका लागि जनताको माझमा जाँदा लोकप्रिय एजेण्डा बनाउने उम्मेदवार निर्वाचित भएपछि कति कार्यान्वयन गर्छन् वा गर्दैनन् त्यो पछिको पाटो भए पनि अहिले