१३ बैशाख २०८१, बिहिबार

Tag: सवै नेपाली

बिदेशमा रहेका सवै नेपालीलाई डा. रवीन्द्र पाण्डेले गरे यस्तो अनुरोध

नेपालमा अहिले कोरोना माहामारीको दोस्रो लहरले अकल्पनीय स्थिति आएको यहाँहरुलाई अवगत नै छ । आगामी २ हप्ता निकै संबेदनशील देखिएको छ । हामीकहाँ अक्सिजनको माग र आपूर्तिको सन्तुलन नमिलेको हुँदा अस्पतालहरु निकै कठिन अवस्थामा छन् । १. अक्सिजनको अभाव नेपालमै