७ बैशाख २०८१, शुक्रबार

Tag: सविता भण्डारी

बरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानन्यायाधीशको प्रश्न- यो त इजलासलाई जिस्काए जस्तो भएन ?

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको मुद्दामा सुनुवाइ भइरहेका बेला देउवापक्षीय वकिलहरूको समय विभाजनप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले बहसका लागि