१३ बैशाख २०८१, बिहिबार

Tag: सवारी दुर्घटना

बाराको पथलैयामा सवारी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

बागमती । बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुईजनाको मृत्य भएको छ भने तीनजना घाइते